आजदेखि सिनेमा हलमा तीन नयाँ फिल्म
kalakarmi.com · Fri Sep 18 01:24:55 GMT 2026

काठमाडौं- फ्राइडे रिलिज अन्तर्गत आज असोज २ गते शुक्रवारदेखि तीन वटा नयाँ नेपाली फिल्म प्रदर्शनमा आएका छन् ।
ज्ञानेन्द्र देउजा निर्देशित ‘झिंगे दाउ–२’, राजेन्द्र बस्नेत निर्देशित ‘कार्की साइँला’ तथा राजु अधिकारी निर्देशित ‘माया बस्छ कि क्या हो !’ देशभरका सिनेमा हलमा प्रदर्शनमा आएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)