डाक्टरको क्रिप्टोकरेन्सी धन्दा : ३० हजार अमेरिकी डलर बरामद
ratopati.com · Tue Jun 02 06:49:54 GMT 2026

चितवन । गैरकानुनी तवरले अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी)को सञ्चय तथा कारोबार एवं डिजिटल माध्यमबाट ठगी गरेको अभियोगमा पक्राउ परेका पप्पुकुमार यादव मेडिकल डाक्टर भएको खुलेको छ । उनको साथबाट प्रहरीले ३० हजार अमेरिकी डलर बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार डा यादव भरतपुरको एक अस्पतालमा कार्यरत छन् । भरतपुर महानगरपालिका–१० चित्रसेन टोलको एकघरको कोठा भाडामा लिएर बस्दै आएका उनी धनुषाको हंशपुर नगरपालिका–४ का स्थायी बसोबासी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)