रास्वपा केन्द्रीय निर्वाचन आयोग प्रमुखमा भुवन केसी मनोनीत
setopati.com · Tue Jun 02 06:42:00 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय निर्वाचन आयोग प्रमुख पदमा भुवन केसीलाई मनोनीत गरेको छ।
आइतबार बसेको सचिवालय बैठकको निर्णयअनुसार केन्द्रीय निर्वाचन आयोग प्रमुखमा काठमाडौंको टोखाका केसीलाई मनोनीत गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)