दसैँअघि जग्गाको पुर्जा वितरण गर्ने मन्त्री यादवको प्रतिबद्धता
gorkhapatraonline.com · Fri Sep 18 01:26:32 GMT 2026

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले राजविराजका बिटौरी जग्गामा बसोबास गर्दै आएका नगरवासीको जग्गासम्बन्धी समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
राजविराजमा बिहीबार साँझ स्थानीयवासीका गुनासा तथा समस्या सुन्दै मन्त्री यादवले लामो समयदेखि समाधान हुन नसकेको बिटौरी जग्गाको समस्या समाधानका लागि सरकारले आवश्यक प्रक्रिया अघि बढाउने बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)