भोटेकोशी बाढी प्रभावित होल्डिङ सेन्टर छाडेर क्रमशः कोठातिर
setopati.com · Fri Sep 18 01:25:42 GMT 2026

भोटेकोशी बाढीबाट प्रभावित भई आश्रयस्थल (होल्डिङ सेन्टर)मा बस्दै आएका त्रिशूलीका प्रभावित होल्डिङ सेन्टर छाडेर क्रमशः अस्थायी बसोबासतर्फ केन्द्रित भएका छन्।
गत भदौ १० गते आएको विनासकारी बाढीका कारण जिल्लाका चार स्थानीय तहका बासिन्दा विस्थापित भएपछि उनीहरूलाई सुरक्षित रूपमा राख्न जिल्लाका विभिन्न स्थानमा होल्डिङ सेन्टर सञ्चालनमा ल्याइएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)