आज चार वटा संसदीय समितिको बैठक बस्दै
nepallive.com · Fri Sep 18 01:27:00 GMT 2026

काठमाडौं– आज विभिन्न चार वटा संसदीय समितिको बैठक बस्दै छ ।
संसद् सचिवालयका अनुसार अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति र राज्यका निर्देशक सिद्धान्त,नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठक बस्दै छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)