विद्युत् प्राधिकरण पुनः संरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग
khabarhub.com · Thu Jun 04 11:24:33 GMT 2026

काठमाडौं – सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासङ्घले नेपाल विद्युत् प्राधिकरणको पुनःसंरचना गर्दा स्थानीय सरकार र समुदायको भूमिका स्पष्ट रूपमा सुनिश्चित गर्न सरकारसँग माग गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)