क्षमता बढाउने रणनीतिमा उदयपुर सिमेन्ट
lokaantar.com · Fri Jan 28 01:03:02 GMT 2022
सरकारी स्वामित्वमा सञ्चालित मुलुकको सबैभन्दा ठूलो उदयपुर सिमेन्ट उद्योगले क्षमता बढाउने उद्देश्यले दुईवटा रणनीतिक योजना अगाडि सारेको छ ।
ठूलो परिमाणमा रहेको आफ्नै खानी भण्डारलाई आगामी ३० वर्षभित्र उत्खनन गरिसक्न अर्काे प्लान्ट स्थापना गर्ने दीर्घकालीन योजना उद्योगले बनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)