वाग्मतीसहित तीनवटा प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना
reportersnepal.com · Fri Sep 18 01:34:09 GMT 2026

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेकाे जनाएकाे छ ।
कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)