सोनम वांगचुकलाई बचाउन सांसद शत्रुघ्न सिन्हाको अपील
onlinekhabar.com · Fri Jul 17 11:59:34 GMT 2026

१ साउन, काठमाडौं । तृणमूल कांग्रेस (टीएमसी) का सांसद शत्रुघ्न सिन्हाले एक्समा पोस्ट गरेर अनशनमा बसेका सोनम वांगचुकलाई बचाउन माग गरेका छन्।
उनले एक्समा लेखेका छन्, “क्लाइमेट एक्टिविस्ट र शिक्षा सुधारक सोनम वांगचुक नयाँ दिल्लीको जन्तर-मन्तरमा नीट यूजी परीक्षा पेपर लीकको विरुद्ध र देशको युवा पुस्ता को समर्थनमा शान्तिपूर्ण रूपमा आमरण अनशनमा बसेका छन्।”
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)