चुनाव हारे पनि फेरि उत्तराखण्डका मुख्यमन्त्री बन्ने भए धामी
setopati.com · Tue Mar 22 00:58:00 GMT 2022
नेपालसँग सीमा जोडिएको भारतीय राज्य उत्तराखण्डमा पुष्करसिंह धामी फेरि मुख्यमन्त्री बन्ने भएका छन्।
मार्च १० मा आएको विधान सभा चुनावको परिणाममा बहालवाला मुख्यमन्त्री रहेका धामी कंग्रेस आईका उम्मेदवारसँग ६ हजार बढी मतले पराजित भएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)