कर्मैया–पिपलमाडी सडक भासिएपछि यातायात ठप्प
gorkhapatraonline.com · Fri Sep 18 01:38:44 GMT 2026

महेन्द्र राजमार्गअन्तर्गत सर्लाहीको बागमतीबाट सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकालाई जोड्ने कर्मैया–पिपलमाडी सडक भासिएर यातायात ठप्प भएपछि स्थानीयवासी समस्यामा परेका छन् ।
मधेश प्रदेशलाई बागमती प्रदेशसँग जोड्ने छोटो दूरीको यो सडकखण्डअन्तर्गत हरिहरपुरगढी गाउँपालिका–६, कौवादहमा सडक भासिएपछि एक सातादेखि यातायात आवागमन ठप्प भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)