बेँसीसहर–चामे सडक अझै खुलेन, ढुङ्गा हटाउन समस्या
reportersnepal.com · Fri Sep 18 01:39:02 GMT 2026

मनाङ । मनाङको लाइफलाइनका रूपमा रहेको बेँसीसहर–चामे सडकमा खसेको ठूलो चट्टानसहितको पहिरो हटाउन समस्या भएको छ ।
बुधबार बिहान नासोँ गाउँपालिका–३ खोत्रोमा खसेको ठूला ढुङ्गासहितको पहिरो हटाउन नसक्दा सवारी आवतजावत ठप्प भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)