मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मन्त्रिपरिषद् बैठक सुरू

clickmandu.com · Tue Jun 02 06:58:14 GMT 2026

काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरू भएको छ ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरू भएको हो ।

प्रधानमन्त्री वालेन्द्र शाहले बोलाएको मन्त्रिपरिषद्को बैठक अहिले बसिरहेको उनको सचिवालयले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)

सम्बन्धित विषय