सगरमाथा आरोहण गरेका प्रतिनिधिसभा सदस्य मिङमा ग्याबु शेर्पा संसद सचिवालयबाट सम्मानित
nepalbahas.com · Tue Jun 02 06:43:20 GMT 2026

सगरमाथा आरोहण गरेका प्रतिनिधिसभा सदस्य मिङमा ग्याबु शेर्पा संसद सचिवालयबाट सम्मानित
१९ जेठ, काठमाडौं । प्रतिनिधिसभा सदस्य मिङमा ग्याबु शेर्पालाई सङ्घीय संसद्को झण्डासहित विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गरेको अवसरमा सम्मान गरिएको छ। सङ्घीय संसद् सचिवालयमा आयोजित विशेष कार्यक्रममा सांसद शेर्पालाई सभामुख डीपी अर्याल तथा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सम्मानपत्र प्रदान गर्दै सम्मान गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)