मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

nepalpress.com · Tue Jun 02 07:00:12 GMT 2026

काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको छ।

प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका थिए। बैठकले पछिल्ला विकसित घटनाक्रमबारे छलफल गर्नुको साथै केही निर्णय लिने तयारी गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)

सम्बन्धित विषय