अभ्यासका क्रममा अमेरिकाकी सेनाको लडाकु विमान दुर्घटना
lokaantar.com

अमेरिकाको मिचिगन राज्यको ग्रान्ड ट्राभर्स काउन्टीमा एक अमेरिकी सैन्य एफ-१६ लडाकु विमान दुर्घटनाग्रस्त भएको छ। मिचिगन स्टेट पुलिसका अनुसार दुर्घटना हुनुअघि विमानका पाइलटले सकुशल इजेक्ट सफल भएका छन्।
घटनास्थलका भिडियोहरूमा घरहरूसँगैको खेतमा आगोको ठूलो गोला र ग्रामीण बस्तीमा कालो धुवाँको बाक्लो मुस्लो उठेको देखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)