अटो चडेर भारत जाँदै गरेका २ किशोरीको उद्धार, २ पुरुष पक्राउ
barnanmedia.com · Fri Sep 18 01:33:42 GMT 2026

बाँकेको नरैनापुर नाकाबाट कामको प्रलोभन देखाई फकाएर भारत लैजान लागिएका दुई किशोरीको सशस्त्र प्रहरीले उद्धार गरेको छ।
नाकामा ती किशोरीलाई लिन आएका एक भारतीय नागरिकसहित दुई जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण बागेश्वरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)