वीरेन्द्रभक्तले पाँचौँपटक जिब्रो छेड्ने
reportersnepal.com · Fri Sep 18 01:42:23 GMT 2026

भक्तपुर
। मध्यपुरथिमि नगरपालिका–४ बालकुमारी निवासी ३९ वर्षीय वीरेन्द्रभक्त गजू श्रेष्ठले यस वर्ष पनि जिब्रो छेड्ने भएका छन् । पाँचौँपटक जिब्रो छेडेर लोपोन्मुख अवस्थामा पुगिसकेको जात्रा एवं परम्परालाई जीवन्त राख्न उनी तयार भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)