एसीसी प्रिमियर कपमा हङकङसँग नेपाली महिला टिमको लज्जास्पद हार
neplays.com · Sat Jun 06 10:37:26 GMT 2026

काठमाडौं । एसीसी महिला प्रिमियर कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले हङकङसँग लज्जास्पद हार बेहोरेको छ ।
नेपाल हङकङसँग ६९ रनले पराजित भएको हो। हङकङले दिएको ११० रनको लक्ष्य पछ्याएको नेपाल १३।३ ओभरमा ४० रनमा अलआउट भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)
काठमाडौँ
महिला एसिया कप
एसीसी प्रिमियर कप