मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मन्त्रिपरिषद बैठक जारी

onlinekhabar.com · Tue Jun 02 06:59:27 GMT 2026

१९ जेठ, काठमाडौं । मन्त्रिपरिषद बैठक सुरु भएको छ । प्रधानमन्त्री बालेन शाहको आह्वानमा सिंहदरबारमा केहीबेरअघिबाट बैठक सुरु भएको हो ।

समसामयिक परिस्थिति र मन्त्रालयका विभिन्न एजेण्डबारे बैठकमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)

सम्बन्धित विषय