मन्त्रिपरिषद् बैठक सुरु
kendrabindu.com · Tue Jun 02 07:07:20 GMT 2026

काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।
प्रधानमन्त्री बालेन शाहको आह्वानमा सिंहदरबारमा केहीबेरअघिबाट बैठक सुरु भएको हो । बैठकमा समसामयिक परिस्थिति र मन्त्रालयका विभिन्न एजेण्डबारे छलफल हुृने बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)
काठमाडौँ
बालेन शाह