यूएईका शासकसँग फोटो खिचाउँदा आजमुनको विश्वकप सपना चकनाचुर
setopati.com · Tue Jun 02 07:03:00 GMT 2026
इरानका चर्चित स्ट्राइकर सरदार आजमुनलाई सन् २०२६ को विश्वकपका लागि इरानी राष्ट्रिय टोलीमा समावेश गरिएको छैन।
सरकारप्रति अविश्वासिलो रहेको आरोपका बीच उनलाई टोलीबाट बाहिर राखिएको खबर बाहिरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)