धनगढीमा करोडौँको लगानीमा बन्यो सभागृह, सञ्चालनमा अझै अन्योल
ratopati.com · Fri Sep 18 01:45:56 GMT 2026

धनगढी । धनगढीमा ठुला सभा, सम्मेलन तथा सार्वजनिक कार्यक्रम आयोजना गर्न सकिने पूर्वाधारको आवश्यकता महसुस भएपछि निर्माण गरिएको सभागृह अझै सञ्चालनमा आउन सकेको छैन।
अहिले भने सञ्चालनको तयारी थालिएको छ। सञ्चालनमा आउनुअघि नै यसको लगानी र व्यवस्थापनका विषयमा प्रश्न उठ्न थालेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)