वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
khabarhub.com · Fri Sep 18 01:47:24 GMT 2026

भक्तपुर –
मध्यपुरथिमि नगरपालिका–४ बालकुमारी निवासी ३९ वर्षीय वीरेन्द्रभक्त गजू श्रेष्ठले यस वर्ष पनि जिब्रो छेड्ने भएका छन् । पाँचौँपटक जिब्रो छेडेर लोपोन्मुख अवस्थामा पुगिसकेको जात्रा एवं परम्परालाई जीवन्त राख्न उनी तयार भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)