राष्ट्रिय सभाको बैठक आज बस्दै
reportersnepal.com · Fri Sep 18 01:46:34 GMT 2026

काठमाडौं । संघीय संसद्, राष्ट्रिय सभाको बैठक आज बस्दैछ । संसद् सचिवालयका अनुसार बैठक शुक्रबार दिउँसो सवा १ बजे सिंहदरबारमा बस्ने छ ।
आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा जानकारी गराउने कार्यसूची छ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)