पब्जीमा फोरटीको अग्रता कायमै, टक्कर दिँदै नेपाली टोली
baahrakhari.com · Fri Sep 18 01:48:16 GMT 2026
काठमाडौं । पाकिस्तानको फोरटी वालेले पब्जी मोबाइल ग्लोबल ओपन साउथ एसियन च्याम्पियनसिपमा आफ्नो अग्रतालाई दोस्रो दिनसम्म कायम राखेको छ ।
त्रिपुरेश्वरस्थिती दशरथ रंगशालामा जारी प्रतियोगितामा फोटीले दुई चिकेन डिनरसँगै १२५ अंक जोडेको छ । पहिलो दिन फोरटीको ७२ अंक थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)