मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

छात्रवृत्ति वितरणमा महानगरको कडाइ

rajdhanidaily.com · Thu Jun 08 23:04:15 GMT 2023

काठमाडौं महानगरपालिकाले महानगरभित्रका संस्थागत विद्यालयमा छात्रवृत्ति वितरणमा नियम पालनामा कडाइ गरेको छ ।

संस्थागत विद्यालयहरूमा अध्ययनरत गरिब, जेहेनदार तथा लक्षित वर्गका विद्यार्थीले नियमानुसार पाउनुपर्ने छात्रवृत्तिलाई पारदर्शी र व्यवस्थित बनाउन महानगर कठोर रूपमा प्रस्तुत भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)