सांसदहरूसँग खगराजको डिनर मिटिङ- राजीनामा नदिई विश्वासको मत लिन सुझाव
shilapatra.com · Mon Apr 17 00:24:00 GMT 2023
सरकारबाट बाहिरिनुअघि गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आफ्नो पार्टी नेकपा एमालेका सांसदसँग `डिनर मिटिङ´ गरेका छन् ।
उनले लेकसाइडको होटल पौवामा आइतबार राति करिब ३ घण्टा सांसदहरूसँग नयाँ वर्षको शुभकामना आदानप्रदान र वैशाख ९ गते संसदमा कसरी प्रस्तुत हुने भन्नेमा गोप्य छलफलमार्फत राय माग गरेका हुन् । विश्वासको मत पाउने अवस्था नभए पनि प्रक्रिया पूरा गर्न सांसदहरूले सुझाव दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)