रास्वपा निर्वाचन विभाग प्रमुखको जिम्वेवारी भुवन केसीलाई
kathmandupati.com · Tue Jun 02 07:08:15 GMT 2026

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय निर्वाचन विभाग प्रमुखमा भुवन केसी मनोनयन भएका छन् ।
प्रवक्ता मनिष झाले केन्द्रीय सचिवालय बैठकले केसीलाई विभाग प्रमुखमा मनोनयन गरेको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)