ई-पासपोर्ट ठेक्कामा घोटाला प्रकरण: भेरिएसनको नाममा अर्को ब्रह्मलुट
ratopati.com · Tue Jun 02 07:17:07 GMT 2026

काठमाडौँ । विद्युतीय राहदानी (ई-पासपोर्ट) खरिद र छपाइको ठेक्कामा भेरिएसनको नाममा बिचौलिया समूहले राज्यको ढुकुटीमा दाेहन गरेकाे पाइएकाे छ ।
सिंगापुरमा अफसोर कम्पनी खडा गरी कमिसनबापतको मोटो रकम उतै लगेर कर छली र पुँजी पलायन गरेको आरोप खेपिरहेको यो समूहले अब 'भेरिएसन आदेश'को अस्त्र प्रयोग गरी अस्वाभाविक रूपमा लागत बढाएर राज्यलाई अर्बौंको थप भार पारेको तथ्य सार्वजनिक भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)