यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
ratopati.com · Fri Jul 17 12:33:30 GMT 2026

काठमाडाैँ । विगत ९ दिनदेखि जारी मिटरब्याज विरुद्धको आन्दोलन अन्ततः स्थगित भएको छ। मिटरब्याज पीडित पक्ष र सरकारबिच शुक्रबार ९ बुँदे सहमति भएसँगै आन्दोलन स्थगित भएको हो।
सहमति अनुसार सरकारले मिटरब्याजलाई आर्थिक अपराध मान्दै यो कुप्रथाको पूर्ण उन्मूलन भएको घोषणा गर्न आगामी मन्त्रिपरिषद्मा प्रस्ताव लैजानेछ, जसबाट सम्पूर्ण फर्जी तमसुक, दृष्टिबन्धक, छिनुवा पास र बाध्यकारी चेकहरू स्वतः अवैध र खारेज हुनेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)