‘शिक्षकहरूमा कमजोरी व्यापक, जान्दैनन् पढाउन’, वडा कार्यालयले परीक्षा लिँदै
himalpress.com · Tue Jun 02 07:19:10 GMT 2026

सर्लाही- सर्लाहीको कविलासी नगरपालिका वडा नं.७ कार्यालयले सामुदायिक विद्यालयका शिक्षकहरूको क्षमता परीक्षणका लागि परीक्षा सञ्चालन गर्ने निर्णय गरेपछि शिक्षकहरूले विरोध जनाएका छन्। उक्त निर्णयप्रति सामाजिक सञ्जालमा शिक्षकहरूले आपत्ति जनाएका हुन्।
वडा कार्यालयले मंगलबार जारी गरेको पत्रअनुसार श्री मा.वि गैर बजारमा कार्यरत शिक्षकहरूको शैक्षिक क्षमता तथा अध्यापन दक्षतामाथि अभिभावकहरूले प्रश्न उठाएको भन्दै आगामी असार १५ गते परीक्षा सञ्चालन गर्ने निर्णय गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)