पक्राउ पुर्जीलगत्तै भारत लागेका थिए मेयर सिंह, फर्केर रिसोर्टमा बस्दा प्रहरीको फन्दामा
baahrakhari.com · Tue Jun 02 07:17:44 GMT 2026

काठमाडौं । पर्साको वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई प्रहरीले पक्राउलगत्तै जिल्ला अदालतमा उपस्थित गराएको छ । मंगलबार (जेठ १९) बिहान पक्राउ परेका सिंहलाई पर्सा जिल्ला अदालतमा पेस गरिएको हो ।
सिंहविरुद्धको मुद्दा जिल्ला अदालतका मुख्य न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासमा परेको छ । रेग्मीको इजलासमा थुनछेकको बहस जारी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)