मुग्लिन-नारायणगढ सडकखण्डको १५ किलोमा पहिरो, यातायात एकतर्फी
khabarhub.com · Fri Sep 18 01:58:14 GMT 2026

चितवन – मुग्लिन-नारायणगढ सडकखण्डको १५ किलो नजिकै माथिबाट लेदो खसेपछि सवारी आवागमन एकतर्फी बनेको छ।
शुक्रबार बिहान सडकमा लेदो खसेपछि दुवैतर्फका सवारी साधन रोकिएका सडक डिभिजन भरतपुरले जनाएको छ । अहिले लेदो पन्छाउने काम भइरहेको र करिब डेढ घण्टलभित्र सडक दुईतर्फी नै सञ्चालनमा ल्याउने अनुमान गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)