धादिङको ज्यामिरेमा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध
ekantipur.com · Fri Sep 18 01:55:41 GMT 2026

धादिङको ज्यामिरेमा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध
सडक माथिबाट निकै ठूलो पहिरो खसेका कारणले अहिले संघीय राजधानी काठमाडौं आउजाउ गर्ने दुवैतर्फका सवारी साधनहरू रोकिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)