बाढी प्रभावित किसानको चिन्ता: सडक अवरुद्ध भएपछि करोडौँको तरकारीले पाएन बजार
annapurnapost.com · Fri Sep 18 01:48:18 GMT 2026

रसुवा : नेपाल–चीन सिमानाको लेन्दे खोलाहुँदै भोटेकोसी नदीमा आएको बाढीले सडक सञ्जाल अवरुद्ध पारेपछि आमाछोदिङमो गाउँपालिकाका किसान बजार अभावमा चिन्तित बनेका छन् ।
आमाछोदिङमो गाउँपालिका–३ गतलाङका किसानले गत वर्ष प्रतिपरिवार रु. ५० हजारदेखि रु. ६ लाख ५० हजारसम्म आम्दानी गरेका थिए। गत वर्ष गाउँमा कुल रु. २ करोडको कारोबार भएकोमा यस वर्ष बजार पाउन सके रु. ३ करोड बराबरको बन्दा बजार पठाउने तयारी थियो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)