चरिकोटमा बजार अनुगमन : म्याद गुज्रिएका खाद्य सामग्री भेटिएपछि स्नेहा स्टोर्स सिल
newsofnepal.com · Fri Sep 18 01:58:53 GMT 2026

दोलखा ।
दोलखाको चरिकोट बजारमा बिहिबार खाद्य सामग्री तथा ग्यास डिलरहरूमा अनुगमन गरिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी सुरथ पोख्रेलको नेतृत्वमा विभिन्न सरकारी निकायका प्रतिनिधिसहित पशुपति मन्दिरडाँडादेखि सातदोबाटो चोकसम्म बजार अनुगमन गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)