नेपाल र जोर्डनबीचको उपाधि छिनोफानो पेनाल्टी सुटआउटबाट
baahrakhari.com · Thu Feb 29 18:03:00 GMT 2024
काठमाडौं । पश्चिम एसियाली फुटबल फेडेरेशन (वाफ) महिला च्याम्पियनसिपको उपाधि छिनोफानो पेनाल्टी सुटआउटबाट हुने भएको छ ।
बिहीबार साउदी अरेबियाको प्रिन्स अब्दुल्लाह अल फैसल रंगशालामा जारी खेलको नेपाल र जोर्डनबीचको फाइनल खेलको निर्धारित समय २–२ को बराबरीमा सकिएपछि नतिजाको निर्णय पेनाल्टीबाट हुने भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)