श्रीलंकन कप्तान असलंका विराटनगरबाट एनपीएल खेल्ने
kharibot.com · Fri Sep 18 02:05:00 GMT 2026
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि विराटनगर किंग्सले श्रीलंकाका वर्तमान टी-२० कप्तान चरिथ असलंकालाई अनुबन्ध गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)