‘फेक रेस्क्यु’ न्यूजले नेपालको पर्यटन क्षेत्रलाई असर पार्यो’: सांसद शेर्पा
kalakarmi.com · Tue Jun 02 07:22:02 GMT 2026

काठमाडौं– प्रतिनिधि सभा सदस्य मिङमा ग्याबु शेर्पाले जलवायु परिवर्तनको प्रभाव सगरमाथा क्षेत्रमा मात्र सीमित नरहेको भन्दै यसले विश्वव्यापी रूपमा असर पारिरहेको बताएका छन् ।
मंगलवार प्रतिनिधि सभा कानुन समिति हलमा आयोजित सम्मान कार्यक्रममा बोल्दै शेर्पाले पछिल्ला वर्षहरूमा नेपालमा मात्र नभइ दुबई जस्तो ठाउँमा समेत डुबान भएको कुरा उल्लेख गर्दै पर्वतारोहण र हिमाली पर्यटन क्षेत्रमा संलग्न व्यक्तिहरूलाई यसको प्रत्यक्ष प्रभाव पार्नेसमेत बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)