भृकुटीमण्डपमा ‘ग्लोबल कन्जुमर एक्स्पो २०२६’ हुँदै
lokaantar.com

काठमाडौंको भृकुटीमण्डपमा ‘ग्लोबल कन्जुमर एक्स्पो २०२६’ हुँदैछ ।
'शिपिङको नयाँ ठेगाना’ नारासहित यही जेठ २९ देखि असार २ गतेसम्म चल्ने एक्स्पोमा १०० भन्दा बढी स्वदेशी तथा विदेशी ब्रान्ड सहभागी हुने आयोजक इभेन्ट सोलुसनले जनाएको छ । यसका साथै ३५ हजारभन्दा बढी आगन्तुकले अवलोकन गर्ने अपेक्षा आयोजकको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)