जहिल्यै बर्खा आउँछ, अनि दुख्छ सिन्धुपाल्चोक
lokpath.com · Tue Jun 15 17:55:49 GMT 2021
सिन्धुपाल्चोक । प्राकृतिक प्रकोपका कारण वर्षेनी सिन्धुपाल्चोकमा ठूलो जनधनको क्षति हुने गर्दछ ।
२०७२ सालमा नेपालमा आएको विनाशकारी भूकम्प होस् या जुरे पहिरोे देखि अन्य मानवीय क्षतिका बिर्सिन नसकिने घाउका डोबहरु छ सिन्धुपाल्चोकसँग । अझ वर्खायाम शुरु भएपछि त झन भौतिक र मानवीय क्षतिले क्षतविक्षत हुने गर्दछ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)