लेदो खसेपछि मुग्लिन-नारायणघाट सडक एकतर्फी
setopati.com · Fri Sep 18 02:06:16 GMT 2026

मुग्लिन-नारायणघाट सडक एकतर्फी भएको छ।
शुक्रबार बिहान साढे ७ बजे उक्त सडक खण्डको १५ किलोमा सडकमाथिबाट लेदो खसेपछि सवारी आवागमन प्रभावित भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)