भोटेकोशी बाढीः ६७७ मजदुर सम्पर्कविहीन, ५१५ ट्रक हराए
nepalpress.com · Fri Sep 18 02:07:07 GMT 2026

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन भएका जनाएको छ ।
महासङ्घले यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको संयोजकत्वमा बिहीबार भएको बैठकमा उक्त जानकारी दिँदै ५१५ वटा ट्रक तथा कन्टेनर हराएका बताएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)