अञ्जनी पोखरेल सशस्त्र प्रहरीको एआइजीमा बढुवा
setopati.com · Tue Jun 02 07:30:00 GMT 2026

सशस्त्र प्रहरी बलका अञ्जनीकुमार पोखरेल अतिरिक्त महानिरीक्षक पदमा बढुवा भएका छन्।
मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले पोखरेललाई बढुवा गर्ने निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)