जापानमा भालुको आक्रमणबाट चार जना घाइते
nepalbahas.com · Tue Jun 02 07:22:54 GMT 2026

जापानमा भालुको आक्रमणबाट चार जना घाइते
१९ जेठ, टोकियो 'जापान', (रासस/सिन्ह्वा): उत्तरपूर्वी जापानको फुकुसिमा शहरमा मङ्गलबार भालुले आक्रमण गर्दा चार जना घाइते भएको उल्लेख गर्दै घाइतेहरुलाई उपचारका लागि अस्पताल पठाइएको स्थानीय मिडियाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)