कोशी प्रदेशको लगानी सम्मेलनका १६ महिना : कता हराए डेढ खर्बका लगानीकर्ता ?
ratopati.com · Fri Sep 18 02:15:00 GMT 2026

विराटनगर । कोशी प्रदेश सरकारले २०८२ साल वैशाख १८ र १९ गते विराटनगरमा तामझामका साथ ‘कोशी प्रदेश लगानी सम्मेलन’ आयोजना गर्यो । उक्त सम्मेलनबाट ५१ वटा परियोजनाका लागि १ खर्ब ५७ अर्ब रुपैयाँ बराबरको वैदेशिक तथा निजी लगानी भित्र्याउन प्रदेश सरकारले सम्झौता गर्यो ।
सम्मेलनको प्रचारप्रसार र व्यवस्थापनमा मात्रै सरकारले २ करोड १७ लाख १९ हजार रुपैयाँ खर्च गर्यो, तर सम्मेलन सकिएको १६ महिना बितिसक्दा पनि लगानी भित्र्ल्याउने सम्झौता कागजमै सीमित भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)