१५ किलोमा लेदो खस्दा मुग्लिन-नारायणगढ सडक खण्ड एकतर्फी अवरुद्ध
lokaantar.com

मुग्लिन–नारायणगढ सडक खण्डअन्तर्गत १५ किलोमा माथिबाट लेदो खस्दा सडक एकतर्फी अवरुद्ध बनेको छ।
शुक्रबार बिहान सडकमा खसेको लेदोले सडक एकतर्फी अवरुद्ध भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)