अशोकलाई हिरो बनाएर गल्ती गरेछु, अब कसैलाई सहयोग गर्दिनँ’
barnanmedia.com · Fri Sep 18 02:04:18 GMT 2026

काठमाडौं । अशोक दार्जीलाई सहयोग गरी चर्चामा ल्याएका एक व्यक्तिले अब आफूले कसैलाई सहयोग नगर्ने बताएका छन्। उनले अशोकलाई ‘हिरो’ बनाउनु आफ्नो गल्ती भएको भन्दै अब उनी आफ्नो नियन्त्रणभन्दा बाहिर गइसकेको दाबी गरेका छन्।
उनले भनेका छन्, “एउटा सडकको बच्चा (अशोक दार्जी) लाई हिरो बनाएर गल्ती गरेछु मैले। अब जीवनमा कसैलाई पनि सहयोग गर्दिनँ। अशोक अब मेरो नियन्त्रणभन्दा बाहिर गइसकेको छ, मेरो घरको ढोका पनि अब उसका लागि सधैंका लागि बन्द भएको छ।”
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)